पावक

Romanized: paavaka, paavak, paawaka, pavak

आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आगो।
२.
सूर्य।
३.
बिजुली; चट्याङको मल्याकमिलिक।
४.
(विशेषण) वस्तुलाई पवित्र पार्ने; शुद्ध पार्ने; प्रशोधक; चोख्याउने।

सम्बन्धित शब्दहरू