पावनी

Romanized: paavani, paawani, pawani, paavanee

शास्त्रले वा सांस्कृतिक परम्पराले तोकेको पवित्र दिन; चाड; पर्व; पवनी; पौनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पर्वणी]

1
शास्त्रले वा सांस्कृतिक परम्पराले तोकेको पवित्र दिन; चाड; पर्व; पवनी; पौनी।

सम्बन्धित शब्दहरू