जत्रा पावन
Romanized: jatraa paavana, jatra paavana, jatraa paavan, jatraa pavana
केवरत समुदायमा घरपरिवारको शुद्धताका लागि दसैँको नवमी तिथिमा मनाइने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
केवरत समुदायमा घरपरिवारको शुद्धताका लागि दसैँको नवमी तिथिमा मनाइने पर्व।