जितुवा पावन

Romanized: jituvaa paavana, jituva paavana, jituvaa paavan, jituvaa pavana

केवरत समुदायका नवविवाहित दम्पतिले दाम्पत्य जीवन सुखमय होस् भनेर गरिने सन्तान प्राप्तिको कामना; परिवार सुखमय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
केवरत समुदायका नवविवाहित दम्पतिले दाम्पत्य जीवन सुखमय होस् भनेर गरिने सन्तान प्राप्तिको कामना; परिवार सुखमय होस् भन्ने कामनाले मनाउने पर्व।

सम्बन्धित शब्दहरू