रथापथा पावन
Romanized: rathaapathaa paavana, rathaapatha paavana, rathaapathaa paavan, rathaapathaa pavana
केवरत समुदायका महिला व्रत बसेर पोखरीको उत्तरपट्टिको डिलमा मनाउने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
केवरत समुदायका महिला व्रत बसेर पोखरीको उत्तरपट्टिको डिलमा मनाउने पर्व।