पावन
Romanized: paavana, paavan, paawana, pavan
आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आगो।
२.
प्रायश्चित्त; पतिया।
३.
(विशेषण)
शुद्ध; पवित्र।
४.
पापबाट मुक्त गर्ने; अधर्म छुटाउने।
५.
पवित्र पार्ने; शुद्ध गर्ने; पावक ।