धावन
Romanized: dhaavana, dhaavan, dhaawana, dhavan
धुने वा मैला साफ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
२.
धुने वा मैला साफ गर्ने काम।
३.
चिठी वा सन्देश लाने वा ल्याउने कार्य।