धावन्ती

Romanized: dhaavanti, dhaawanti, dhawanti, dhaavantee

ध्याउन्ना गरेर वा परिश्रम गरेर हुने; धावा गर्नुपर्ने। (उदा.- घोकन्ती विद्या धावन्ती खेती।-उखान।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
ध्याउन्ना गरेर वा परिश्रम गरेर हुने; धावा गर्नुपर्ने। (उदा.- घोकन्ती विद्या धावन्ती खेती।-उखान।)

उदाहरण वाक्य

  • घोकन्ती विद्या धावन्ती खेती।-उखान।

सम्बन्धित शब्दहरू