प्लावन
Romanized: plaavana, plaavan, plaawana, plavan
पानीमा डुब्ने वा डुबाउने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानीमा डुब्ने वा डुबाउने क्रियाप्रक्रिया।
२.
जलप्रलय; जलाम्मे हुने क्रिया वा प्रक्रिया।