आप्लावन

Romanized: aaplaavana, aaplaavan, aaplavana, aplaavana

नदी, तलाउ आदिमा नुहाउने काम; पानीमा चोपलिएर शरीर भिजाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नदी, तलाउ आदिमा नुहाउने काम; पानीमा चोपलिएर शरीर भिजाउने प्रक्रिया।
२.
गोता मार्ने काम; डुबुल्की।

सम्बन्धित शब्दहरू