आप्यायन
Romanized: aapyaayana, aapyaayan, aapyayana, apyaayana
तृप्त गराउने काम; खुसी पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तृप्त गराउने काम; खुसी पार्ने काम।
२.
परिपूर्ण पार्ने प्रक्रिया।