आप्रोन

Romanized: aaprona, aapron, apron, aprona

जिउमा फोहरमैलो नलागोस् भनी भान्सामा भात पकाउँदा भान्सेले अथवा ज्यासल, कारखानाहरूमा काम गर्दा प्राविधिकहरूले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
जिउमा फोहरमैलो नलागोस् भनी भान्सामा भात पकाउँदा भान्सेले अथवा ज्यासल, कारखानाहरूमा काम गर्दा प्राविधिकहरूले लगाउने जामाका आकारको आवरण।

सम्बन्धित शब्दहरू