गायन

Romanized: gaayana, gaayan, gayan, gayana

गाउने क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाउने क्रिया वा भाव।
२.
सुर, लय र तालसहित गाइने रचना; गाना; गीत।

सम्बन्धित शब्दहरू