नायन
Romanized: naayana, naayan, nayan, nayana
तिब्बती क्षेत्रमा पाइने ३ देखि ४ फुट अग्लो, ८० सेन्टिमिटर देखि १ मिटरसम्म लामो सिङ भएको ठुलो जङ्गली भेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नाहुर]
1
तिब्बती क्षेत्रमा पाइने ३ देखि ४ फुट अग्लो, ८० सेन्टिमिटर देखि १ मिटरसम्म लामो सिङ भएको ठुलो जङ्गली भेडो।