नायखौँ
Romanized: naayakhaum, naayakhaun, nayakhaun, nayakhaum
ढोलक जस्तै तर ढोलकभन्दा केही सानो एक प्रकारको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
ढोलक जस्तै तर ढोलकभन्दा केही सानो एक प्रकारको बाजा।