नायबी
Romanized: naayabi, naayabee, nayabee, nayabii
राजा नाबालक हुँदा उनको अधिकारको सदुपयोगका लागि नियुक्त अभिभावक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नायब+ई]
१.
राजा नाबालक हुँदा उनको अधिकारको सदुपयोगका लागि नियुक्त अभिभावक।
२.
शासक, प्रशासकको अनुपस्थिति वा अशक्ततामा अर्को व्यक्तिद्वारा चलाइने प्रशासन; नायबको काम वा अवस्था।