अजायब

Romanized: ajaayaba, ajaayab, ajayab, ajayaba

अचम्मको; विलक्षण; अनौठो; अद्भुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अचम्मको; विलक्षण; अनौठो; अद्भुत।
२.
असाधारण।

सम्बन्धित शब्दहरू