अजायबघर
Romanized: ajaayabaghara, ajaayabaghar, ajayabaghar, ajayabaghara
पुरातात्त्विक; कलाकौशल सम्बन्धी; अन्य महत्त्वपूर्ण वस्तुहरू सङ्ग्रह गरी जनसाधारणलाई देखाउनका निम्ति राखिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पुरातात्त्विक; कलाकौशल सम्बन्धी; अन्य महत्त्वपूर्ण वस्तुहरू सङ्ग्रह गरी जनसाधारणलाई देखाउनका निम्ति राखिएको भवन; अनौठा वस्तुको सङ्ग्रहालय; कौतुकागार; म्युजियम।