नायब
Romanized: naayaba, naayab, nayab, nayaba
काममा मद्दत पुऱ्याउने; सहायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
काममा मद्दत पुऱ्याउने; सहायक।
२.
(नाम)
मुख्य हाकिममुनिको कर्मचारी; सहायक कामदार।
३.
पहिलेपहिले कुनै दर्जाको अगिल्तिर लागी त्यसभन्दा एक तह कम बुझाउने शब्द (नायब सुब्बा, नायब मुखिया, नायब गुरुज्यू इ. )।
४.
कुनै पदमा काम गरिरहेको व्यक्ति कारणवश केही दिनसम्म काम गर्न नसक्ने भएमा वा अनुपस्थित रहेमा उसको प्रतिनिधि भई काम गर्ने व्यक्ति।