कात्यायन
Romanized: kaatyaayana, kaatyaayan, kaatyayana, katyaayana
पाणिनिको अष्टाध्यायीका व्याकरण सूत्रलाई पूर्ण पार्न वार्तिकको रचना गर्ने एक प्रसिद्ध वैयाकरण ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पाणिनिको अष्टाध्यायीका व्याकरण सूत्रलाई पूर्ण पार्न वार्तिकको रचना गर्ने एक प्रसिद्ध वैयाकरण ऋषि।
२.
श्रौतसूत्रका प्रवर्तक; वररुचि; पुनर्वसु; मेधाजित्।