वात्स्यायन
Romanized: vaatsyaayana, vaatsyaayan, vaatsyayana, vatsyaayana
'कामसूत्र' नामक ग्रन्थका प्रणेता एक ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
'कामसूत्र' नामक ग्रन्थका प्रणेता एक ऋषि।
२.
न्यायसूत्रका भाष्यकार।