वातायन
Romanized: vaataayana, vaataayan, vaatayana, vataayana
घरभित्र हावा र उज्यालो पठाउन राखिएको झ्याल वा छानामा कोपुले आधा ढाक्ने गरी बनाइएको प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घरभित्र हावा र उज्यालो पठाउन राखिएको झ्याल वा छानामा कोपुले आधा ढाक्ने गरी बनाइएको प्वाल।
२.
झ्याल।
३.
बार्दली।
४.
छाना; छत; पाली।
५.
घोडा।