कुलायन
Romanized: kulaayana, kulaayan, kulayan, kulayana
कुलपुर्खाले मानिआएका देवता; कुलदेवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुलपुर्खाले मानिआएका देवता; कुलदेवता।
२.
वंशपरम्परा।