वात्स्यायान
Romanized: vaatsyaayaana, vaatsyaayaan, vaatsyaayana, vaatsyayaana
'कामसूत्र'- नामक ग्रन्थका प्रणेता एक प्रसिद्ध ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
'कामसूत्र'- नामक ग्रन्थका प्रणेता एक प्रसिद्ध ऋषि।
२.
न्यायसूत्रका भाष्यकार।