पतित पावन

Romanized: patita paavana, patita paavan, patita paawana, patita pavan

पतितहरूको उद्धार गर्ने; अपवित्रलाई पवित्र पार्ने। ना. २ ईश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पतितहरूको उद्धार गर्ने; अपवित्रलाई पवित्र पार्ने। ना. २ ईश्वर।
३.
ब्रह्मा।

सम्बन्धित शब्दहरू