पतित

Romanized: patit, patita

खसेको; झरेको; गिरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खसेको; झरेको; गिरेको।
२.
जाति, धर्म आदिबाट च्युत भएको।
३.
आचारभ्रष्ट; चरित्रभ्रष्ट।
४.
महापापी; पातकी।
५.
नीच; अधम ।

सम्बन्धित शब्दहरू