प्रपतित
Romanized: prapatit, prapatita
अग्लो ठाउँबाट खसेको; झरेको; पतित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अग्लो ठाउँबाट खसेको; झरेको; पतित।