पतितोद्धार
Romanized: patitoddhaara, patitoddhaar, patitoddhar, patitoddhara
असहाय तथा निमुखालाई उद्धार गर्ने काम; गिरेका, बिग्रेकाको जगेर्ना वा उकासको कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
असहाय तथा निमुखालाई उद्धार गर्ने काम; गिरेका, बिग्रेकाको जगेर्ना वा उकासको कार्य।