अछुतोद्धार

Romanized: achhutoddhaara, achhutoddhaar, achhutoddhara, achhutoddhar

ना. अछुत जातिको उद्धार; अछुतीहरूको उद्धार; अछुत जातिसँग छुवाछुतको भेद नगर्ने काम, प्रक्रिया वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. अछुत जातिको उद्धार; अछुतीहरूको उद्धार; अछुत जातिसँग छुवाछुतको भेद नगर्ने काम, प्रक्रिया वा स्थिति।

सम्बन्धित शब्दहरू