अछुत

Romanized: achhuta, achhut, achut, achuta

हिन्दू वर्णव्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[हिन्दी अछूत] नाम

१.
हिन्दू वर्णव्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने भनी मानिएको समुदाय।
२.
(विशेषण) छुन नहुने वा नछोइएको; अस्पृश्य।

सम्बन्धित शब्दहरू