छुताछुत
Romanized: chhutaachhuta, chhutaachhut, chhutachhuta, chhutachhut
छुवाछुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छुवाछुत।
२.
छुत र अछुतको भेदभाव गर्ने।
३.
छुन हुने र नहुने (रोग, व्यक्ति, पशु आदि)
४.
छुवाछुतको ख्याल गर्नु पर्ने