छताछुल्ल
Romanized: chhataachhulla, chhataachhull, chhatachhulla, chhatachhull
पन्यालो पदार्थ चारैतिर पोखिने वा छरिने गरी; छ्याल्लब्याल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [छत्त+छुल्ल]
1
पन्यालो पदार्थ चारैतिर पोखिने वा छरिने गरी; छ्याल्लब्याल्ल।