छुल्ल
Romanized: chhulla, chhull, chull, chulla
आत्तिएर पिसाब आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छुल]
१.
आत्तिएर पिसाब आउने गरी।
२.
एक पटक पिसाब गर्दाको किसिमले।