टुल्ल

Romanized: tull, tulla

टोलाएर वा एकनाससित हेर्ने गरी; ट्वाल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टुल्+ल]

१.
टोलाएर वा एकनाससित हेर्ने गरी; ट्वाल्ल।
२.
(विशेषण) हेरेको हेयै भएको; जिल्ल; वाल्ल।

सम्बन्धित शब्दहरू