ट्वाल्ल
Romanized: tvaalla, tvaall, twaalla, tvall
एकोहोरो चालले हेरिरहने गरी; टोलाइरहने चालले; वाल्ल; जिल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ट्वाल्+ल (द्वि.)]
1
एकोहोरो चालले हेरिरहने गरी; टोलाइरहने चालले; वाल्ल; जिल्ल।