छ्वाल्ल

Romanized: chhvaalla, chhvaall, chhvalla, chhwaalla

तरल पदार्थ एकैपल्ट पोखिने गरी; ह्वात्त; छ्याल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छ्वाल्+ल]

1
तरल पदार्थ एकैपल्ट पोखिने गरी; ह्वात्त; छ्याल्ल।

सम्बन्धित शब्दहरू