सुल्ल

Romanized: sull, shulla, shull, sulla

बिस्तारै पानी बग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अ.मू. सुल्ले

१.
बिस्तारै पानी बग्ने गरी।
२.
सर्प, खजुरो, कन्सुत्लो आदि हिँड्ने वा बग्ने चालले।
३.
पातलो दिसा, पिसाब आदि नरोकिई बग्ने गरी।
४.
धागो, डोरी आदि फुस्किएर वा तानिएर। सात) सुलुलुलु।

सम्बन्धित शब्दहरू