छुताहा

Romanized: chhutaahaa, chhutaaha, chhutahaa, chhutaah

छुवाइ वा लसपसबाट सर्ने सङ्क्रामक (रोग)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छुवाइ वा लसपसबाट सर्ने सङ्क्रामक (रोग)।
२.
तेह्रदिने जुठो बार्नुपर्ने दाजुभाइ, सपिण्डीभित्रका दाजुभाइ।

सम्बन्धित शब्दहरू