छुतारु

Romanized: chhutaaru, chhutaru, chutaaru, chutaru

जुठो, सूतक पुरै लाग्ने सपिण्डभित्रका दाजुभाइ; दसाहा दाजुभाइ, तेह्रदिने भैयाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जुठो, सूतक पुरै लाग्ने सपिण्डभित्रका दाजुभाइ; दसाहा दाजुभाइ, तेह्रदिने भैयाद।

सम्बन्धित शब्दहरू