खताहा
Romanized: khataahaa, khataaha, khatahaa, khataah
खत लाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खत लाउने।
२.
घाउ लागेको; दागी; दोषी।