बताहा
Romanized: bataahaa, bataaha, batahaa, bataah
बताहा (bataahaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बताहा
(विशेषण [संस्कृत वात+आहा])
1.
बताउने वा बत्ताउने खालको; हावाको जोड पुऱ्याएर जो भएको धुलोमुलो हटाइएको; बताइएको (धान आदि)।
बताहा(१)
(विशेषण [संस्कृत वार्ता+आहा])
1.
नचाहिँदा कुरा धेरै गर्ने; बतासे।