भुताहा
Romanized: bhutaahaa, bhutaaha, bhutahaa, bhutaah
भूतसम्बन्धी; भूतद्वारा निर्मित; भूत लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भूत+आहा]
1
भूतसम्बन्धी; भूतद्वारा निर्मित; भूत लाग्ने।