भुताहाबाँध
Romanized: bhutaahaabaamdha, bhutaahaabaamdh, bhutaahaabamdha, bhutaahabaamdha
अज्ञात कालमा निर्मित भएकाले निर्माताको नाम थाहा हुन नसकी छिमेकका व्यक्तिहरूका दृष्टिमा भूतद्वारा निर्मित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अज्ञात कालमा निर्मित भएकाले निर्माताको नाम थाहा हुन नसकी छिमेकका व्यक्तिहरूका दृष्टिमा भूतद्वारा निर्मित ठानिएको कुनै बाँध (पोखराको पार्दीबाँध, सुनसरी भुताहाको बाँध इ.)।