भुस्याहा
Romanized: bhusyaahaa, bhusyaaha, bhusyahaa, bhusyaah
भुस्याहा (bhusyaahaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भुस्याहा(१)
(विशेषण [झुस+याहा])
1.
धेरै झुस भएको, झुसिलो; झुसे।
भुस्याहा(२)
(विशेषण [भुस+याहा])
१..
मानमर्यादा, इज्जत आदि नभएको।
२..
खुबी वा सिप नभएको।
३..
भुस जस्तै सारतत्त्व नभएको; निस्सार; बुद्धिहीन।