भुत्याहा
Romanized: bhutyaahaa, bhutyaaha, bhutyahaa, bhutyaah
भूतप्रेतले वास गरेको (ठाउँ, घर आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भूत याहा]
१.
भूतप्रेतले वास गरेको (ठाउँ, घर आदि)।
२.
(नाम)
भूतप्रेतसम्बन्धी काम गर्ने झारफुके व्यक्ति; धामी वा झाँक्री।