चुत्याहा

Romanized: chutyaahaa, chutyaaha, chutyahaa, chutyaah

नीच किसिमको आचार-विचार वा शील-स्वभाव भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चुत+याहा]

१.
नीच किसिमको आचार-विचार वा शील-स्वभाव भएको।
२.
(नाम) त्यस्तो व्यक्तिलाई गालीका रूपमा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू