पुत्याहा
Romanized: putyaahaa, putyaaha, putyahaa, putyaah
सन्तान चाहिनेहरूले भाकलअनुसार सन्तान पैदा भएपछि दिने पूजा; बलि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पुतो+याहा]
1
सन्तान चाहिनेहरूले भाकलअनुसार सन्तान पैदा भएपछि दिने पूजा; बलि।