भताहा

Romanized: bhataahaa, bhataaha, bhatahaa, bhataah

परम्पराअनुसार भातभान्सामा मिल्ने; सजातीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भात+आहा]

१.
परम्पराअनुसार भातभान्सामा मिल्ने; सजातीय।
२.
(नाम) त्यस्ता बन्धुवर्ग वा नातादार।

सम्बन्धित शब्दहरू