मुताहा
Romanized: mutaahaa, mutaaha, mutahaa, mutaah
निद्रामा ओछ्यानैमा वा बिउँझोमा पनि जहाँ पायो त्यहीँ मुत्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
निद्रामा ओछ्यानैमा वा बिउँझोमा पनि जहाँ पायो त्यहीँ मुत्ने।
२.
धेरै मुत्ने; मुतुवा।
३.
डरछेरुवा; काथर।
४.
हार्ने; हरुवा।