मुल्याहा
Romanized: mulyaahaa, mulyaaha, mulyahaa, mulyaah
मूल नक्षत्रमा जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत मूल+याहा]
१.
मूल नक्षत्रमा जन्मेको।
२.
अरूलाई पीडा दिने वा पिर्ने; पिराहा।
३.
मुलन्धरे।